SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए ।