SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

टिमुरेमा सिभिल आर्मीमा कार्यरत नरेन्द्र शाही बाढीपछि सम्पर्कविहीन

जुम्लाको सिँजा गाउँपालिका–पिंगी गाउँ ठेगाना भएका शाही रसुवामा बाढीपहिरो आएपछि सम्पर्कविहीन भएका हुन् ।