SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ असार २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

२५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास नगर्न आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत आयोजनालाई बेवास्ता नगरी प्राथमिकता दिन नीति परिमार्जन गरी कार्यविधि बनाएर अघि बढ्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार