SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो ।