SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।