SHARE
बासुरी खबर · बिहीबार ११ भौ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

इन्द्रावतीले भोटेकोशी बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग घोषणा

नवलपुर । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।