SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ असार २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार