बाढीपीडितको राहतमा मेलम्चीका कर्मचारी र जनप्रतिनिधिको तीन दिनको तलब सहयाेग गर्ने
मेलम्ची । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्याउन मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्ने भएको छ।
