SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ असार २०८२ ०२:३८ PM · 1 मिनेट पढाइ

एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित, सञ्चालककै घरअगाडि बसेर प्रदर्शन

जनकपुर । धनुषाको एभरेष्ट पेपर मिलका मजदुरहरू पुनः आन्दोलित भएका छन् । विगत डेढ वर्षदेखि तलब÷सुविधा नपाएको भन्दै उनीहरु मिलका सञ्चालक ओम सर्राफको जनकपुरधामस्थित घरअगाडि प्रदर्शन गरेका छन् । तीन सूत्रीय माग राख्दै उनीहरु विगत २ दिन देखि प्रदर्शन गर्दैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार