गुफा डाँडामा होम स्टे सञ्चालनमा
मेलम्ची । पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
