SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३ असो २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, विदेश जानेहरुले अत्यावश्यक लाइसेन्स चाहिएमा लिन पाउने

काठमाडौं । मीनभवनस्थित यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा विभागमा भएको आगजनीबाट ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने कर्मचारीहरूले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार