SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३ असो २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

सेवाग्राहीका करिब ७० हजार फाइल खरानी, यातायात कार्यालय हेटौँडामा एक करोड २० लाखको क्षति अनुमान 

वाग्मती । ‘जेनजी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार