SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३ असो २०८२ १०:०० AM · 1 मिनेट पढाइ

बजाजको भृकुटीमण्डपमा ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु

काठमाडौं । बजाजले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। असोज ३ गतेदेखि ८ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। मेलामा विभिन्न ब्रान्डका बाइक ल्याएर पनि बजाजसँग साट्न सकिने व्यवस्था गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार