SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३ असो २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार