SHARE
बासुरी खबर · बुधबार १० भौ २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

सुनकोशी–७ मा राजोनिवृत्तिबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा महिलाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषय राजोनिवृत्ति (Menopause) बारे सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) को आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो।