आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली अर्पणसहित दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
