SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।