SHARE
कर्पोरेट समाचार · सोमबार २३ असार २०८२ १०:०९ AM · 1 मिनेट पढाइ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २ हजार ६८४.०१ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३११ कम्पनीको १ करोड ९४ लाख ४१ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार