SHARE
टेक्नोलोजी खबर · मङगलबार ३१ भौ २०८२ १०:४५ PM · 1 मिनेट पढाइ

चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

चीनको सवारी उद्योग समूहले घरेलु र विदेशी सवारी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर