SHARE
कर्पोरेट समाचार · सोमबार २३ असार २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

आन्दोलनबारे पत्तो नपाएका विरामीको आक्रोश : ‘नेपालको सिस्टम विग्रियो, कोही जिम्मेवार छैनन्’

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । उपभोक्ता अदालतले सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार