SHARE
टेक्नोलोजी खबर · बुधबार १ असो २०८२ ०३:५४ AM · 1 मिनेट पढाइ

एप्पलको आईफोन १६ लगातार दोस्रो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन

अमेरिकी डिभाइस निर्माता एप्पलको आईफोन १६ लगातार दोस्रो त्रैमासिकमा अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन भएको छ। त्यसपछि आईफोन १६ प्रो म्याक्स र आईफोन १६ प्रो छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर