लोक सेवा आयोगले रद्द गर्यो मोबाइलमार्फत् च्याटजीपीटी प्रयोग गरेर उत्तर लेख्ने परीक्षार्थीको परीक्षा
लोकसेवा आयोगले परीक्षाका क्रममा मोबाइलमार्फत् च्याटजीपीटी प्रयोग गर्ने, चिट लैजाने र आफ्ना ठाउँमा परीक्षा दिन अन्य व्यक्तिलाई पठाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ।
