नेपालको वर्तमान जटिल अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग नाडाले गर्यो छलफल
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।