एक्सपेङ एरोह्टका दुई फ्लाइङ कार एकआपसमा ठोक्किए
चीनको उत्तरपूर्वी क्षेत्रमा आयोजित हवाई प्रदर्शनीको अभ्यासका क्रममा मंगलबार दुईवटा फ्लाइङ कार आपसमा ठोक्किँदा एक जना पाइलट घाइते भएका छन् र एउटा कार जमिनमा खस्दै आगो लागेको छ।