फिसिङमार्फत् प्रयोगकर्ताको विवरण चोर्ने ३४० वेबसाइट माइक्रोसफ्टको नियन्त्रणमा
माइक्रोसफ्टले नाइजेरियामा आधारित द्रुतगतिमा फैलिएको एउटा सेवासँग जोडिएका करिब ३४० वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ, जसले प्रयोगकर्ताहरूलाई फिसिङ सञ्चालन गर्न सहयोग पुर्याएर कम्तीमा ५ हजार माइक्रोसफ्ट प्रयोगकर्ताको प्रमाणिकरण जानकारी चोरी The post फिसिङमार्फत् प्रयोगकर्ताको विवरण चोर्ने ३४० वेबसाइट माइक्रोसफ्टको नियन्त्रणमा appeared first on Technology Khabar.
