विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य
-कृष्ण अधिकारी आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ। हाम्रो जस्तो देशका लागि यो दिवसको सान्दर्भिकता निकै नै रहेको छ।
