SHARE
टेक्नोलोजी खबर · बुधबार १ असो २०८२ ०२:४९ PM · 1 मिनेट पढाइ

रेसिङ अटोमोबाइल्सको नयाँ ‘प्रमोसनल जिङ्गल’ सार्वजनिक

रेसिङ अटोमोबाइल्सले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल’ सार्वजनिक गरेको छ। बुधबार काठमाण्डौँको अनामनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त प्रमोसनल जिङ्गल सार्वजनिक गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर