नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली खरिद बारे उच्च अदालतमा मुद्दा दायर, सूचना निकाल्न टेलिकमलाई हतारो
नेपाल टेलिकमको बिलिङ्ग प्रकृयाको बोलपत्रको छनोट प्रकिया अनियमित भएको र सर्वोच्च अदालतको आदेश विपरित भएको भन्दै उच्च अदालतमा मुद्दा दायर भएको छ।
