बंगलादेशले अफगानिस्तानलाई हराएसँगै सुपरफोर समिकरण रोमाञ्चक
एजेन्सी – बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ । जित्नलाई १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
