SHARE
हाम्रो खेलकुद · मङगलबार ३१ भौ २०८२ ०७:३० PM · 1 मिनेट पढाइ

च्याम्पियन्स लिग आर्सनलको विजयी सुरुवात

एजेन्सी – च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन्। आर्सनलले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ। दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए। उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन्। ८६औं मिनेटमा ट्रोसार्डले गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद