SHARE
हाम्रो खेलकुद · बुधबार १ असो २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

टोटेनहम जित, युभेन्टस र डर्टमुन्डको रोमाञ्चक बराबरी

एजेन्सी – च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन्। युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४-४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै निर्णायक गोल भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद