SHARE
कर्पोरेट समाचार · सोमबार २३ असार २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

दराजको ७.७, ‘ह्वाट द फ्ल्याश’ सेल घोषणा, पाउन सकिन्छ यस्तासम्मको अफर

काठमाडौं। नेपालकै अग्रणी अनलाइन शपिंङ दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा गरेको छ । ७०% सम्मको छूट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार