SHARE
कर्पोरेट समाचार · सोमबार २३ असार २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको बाटो खुल्यो, संस्थागत लगानीकर्तालाई मात्र अवसर

काठमाडौं ।अब वाणिज्य बैंकहरूले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सोमबार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०८१ को नवौँ संशोधन गर्दै यस्तो सेयर निष्काशनको बाटो खुला गरेको हो। यसअघि नेपाल राष्ट्र बैंकबाट अनुमति भए पनि बोर्डको स्वीकृति नहुँदा बैंकहरूले यस्तो सेयर जारी गर्न पाएका थिएनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार