अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालन
काठमाडौं । अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
