गाजा सहर छोड्न नयाँ सुरक्षीत मार्ग खुला : इजरायली सेना
एजेन्सी । इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
