SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

राजीनामा माग्ने नेतालाई सीके राउतको सन्देशः ‘पार्टी छाड्न यो नै उपयुक्त समय’

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीभित्रका असन्तुष्ट नेताहरूप्रति संकेत गर्दै पार्टी छाड्न चाहनेका लागि अहिले नै उपयुक्त समय रहेको बताएका छन् ।