SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०३:१४ PM · 1 मिनेट पढाइ

रुकुम–पूर्व र बागलुङको सीमामा भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भदौ ३१ गते साँझ ८ बजेर २५ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।