SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा आज साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।