SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उनले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताए ।