SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०४:०२ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनः गण्डकीमा क्षतिको विवरण सङ्कलनपछि सेवा प्रवाहको तयारी

गण्डकी । जेनजी प्रदर्शनीका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासमा भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।