SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०४:१४ PM · 1 मिनेट पढाइ

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो ।