नयाँ वर्षलाई शेयर बजारको स्वागत, २७ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो
काठमाडाैं। साताको दोस्रो र नयाँ वर्षको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २ हजार ६८९.२२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ । यो दिन ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन विकास बैंक तर्फ लगानीकर्ता झुम्मिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
