बलेफी गापाको ५ नम्बर वडालाई बालमैत्री वडा घोषणा
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले उक्त वडालाई बालमैत्री घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
