SHARE
कर्पोरेट समाचार · आइबार​ २२ असार २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

पुँजीगत खर्च कम भएपनि आगामी वर्ष राजश्व वृद्धिमा सुधार गर्छौं :  चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ को पुँजीगत खर्च भन्दा चालु आवको पुँजीगत खर्च कम भएको स्वीकार्दै आगामी आवमा पुँजीगत खर्चमा सुधार गर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार