SHARE
कर्पोरेट समाचार · बुधबार १ असो २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

सिंहदरबार भित्रका चालक भन्छन्– आफूले चलाउने सवारी खरानी हुँदा मन रुँदोरहेछ

काठमाडौं । आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ। सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन । मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार