SHARE
कर्पोरेट समाचार · बुधबार १ असो २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

राजधानीमा ‘मास लुटपाट’को तेस्रो एपिसोड बन्यो – जेन–जी आन्दोलन

नयाँ बसपार्कको ल्होत्से मल लुटपाटपछि तिनकुनेहुँदै जेन –जी आन्दोलनसम्म फैलिएको ‘मास’ लुटपाटको तेस्रो एपिसोड नै अन्तिम हुन्छ वा अर्को एपिसोड बन्छ त्यो भने हेर्ने भने बाँकी नै छ । काठमाडौं । २०७९ सालको फागुन १ गते । कुनै ठुलो योजना बिनै त्यो दिन नयाँ बसपार्कमा यातायात मजदुरहरुले सवारी साधन रोकेर गाडी सडकमा तेर्साए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार