SHARE
कर्पोरेट समाचार · आइबार​ २२ असार २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, साढे नौ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार