SHARE
ओएसनेपाल · मङगलबार ३१ भौ २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन् । मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । ‘यो जलेका सामानहरु हटाइहाले हुन्न । भोली नै उठाउन सुरु गरौं ।