SHARE
ओएसनेपाल · मङगलबार ३१ भौ २०८२ ०२:४३ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट विभिन्न निर्णय

गण्डकी – गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनेलगायत विभिन्न निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदासहित प्रदेशको सुुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।