SHARE
ओएसनेपाल · मङगलबार ३१ भौ २०८२ ०२:४५ PM · 1 मिनेट पढाइ

जेन-जी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभप्रति श्रद्धान्जली अर्पण

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति आज श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।